Skip to main content

Posts

Featured

शाओमीले घोषणा गर्दै कीर्तिमानी फास्ट चार्जिङ प्रविधि

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले सोमबार आफ्नो नयाँ Hypercharge fast charging technology सार्वजनिक गर्दैछ । सबैभन्दा तीव्र गतिको वायरलेस चार्जिङ प्रविधिमा समेत किर्तिमान कायम गरेको शाओमीले Hyper Charge प्रविधिमार्फत् तारबाट गरिने चार्जिङ  प्रविधिमा पनि नयाँ कीर्तिमान कायम गर्न लागेको हो । स्मार्टफोनमा १२० वाटभन्दा धेरै फास्ट चार्जिङ टेक्नोलोजी उपलब्ध गराउने निकै कम स्मार्टफोन कम्पनीमध्ये शाओमी एक हो । शाओमीको सबैभन्दा महँगो एमआई ११ अल्ट्रा स्मार्टफोनमा ६७ वाट तारयुक्त चार्जिङ, ६७ वाट वायरलेस चार्जिङ र १० वाट रिभर्स वायरलेस चार्जिङ गरी कूल १४४ वाट चार्जिङ उपलब्ध छ । त्यसैले आज घोषणा हुने HyperCharge फास्ट चाजिंग टेक्नोलोजीमा २०० वाटको हाराहारीमा फास्ट चार्जिङ उपलब्ध हुने अनुमान गरिएको छ । शाओमीले ट्विटरलगायतका सोसल मिडियाहरु मार्फत् आफ्नो हाइपर चार्ज टेक्नोलोजीले नयाँ कीर्तिमान कायम गर्ने उल्लेख गरेको छ । यो प्रविधिले केवल आधा घण्टामै स्मार्टफोन फूल चार्ज हुने बताइएको छ । शाओमीको यो प्रविधिले स्मार्टफोन उद्योगमा गहिरो प्रभाव पार्ने देखिन्छ र अन्य कम्पनीहरु पनि आफ्ना स्मार्टफोनमा उत्कृष्

Latest Posts

ड्रागनफलको बारेमा जानकारी (Introduction to Dragon fruit)